कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
विराटनगर १ अगस्ट २०२३ । कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गोतमले सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश

