प्रमुख समाचार

युरोपका राज्यमन्त्रि लियो डोकर्टीमार्फत ज्ञापनपत्र: एनआरएनए यूके

भरतमणि चोङ्बाङ । 27 Nov 2022 लन्डन । ‘पेन्सन क्रेडिट’ पाइरहेका भूतपूर्व गोर्खाहरुलाई २८ दिन भन्दा बढी समय बेलायत बाहिर बिताउन नपाउने व्यवस्था परिवर्तनका लागि एनआरएनए यूकेले अनुरोध गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले

हार्दिक बधाई तथा शुभकामना: डब्यूओटु दलप्रसाद थापामगरज्यु

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक डब्यूओटु दलप्रसाद थापा मगरज्यु, मगर संघ युके, प्लम्स्टेड शाखाको अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा पुन: निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै

मगर संघ युके, प्लम्स्टेड शाखाको अधिवेशनबाट डब्यूओटु दलप्रसाद थापामगर, पुन: अध्यक्षमा निर्वाचित

मगर संघ युके, प्लम्स्टेड शाखाको अधिवेशनबाट डब्यूओटु दलप्रसाद थापामगर पुन: अध्यक्षमा निर्वाचित गुमानसिङ थापामगर – महासचिब मगर संघ युके २६ नोभेम्बर २०२२ – बेलायत। मगर संघ युके प्लम्स्टेड शाखाको अधिवेशनबाट डब्यूओटु दलप्रसाद थापामगर, पुन: अध्यक्षमा

ताइवानकी राष्ट्रपतिद्वारा पार्टी अध्यक्ष पदबाट राजीनामा

एजेन्सी नोभेम्बर २७ । ताइवानकी राष्ट्रपति साई इङ–वेनले स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । ‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै

भूतपूर्व गोर्खाहरुको विदा समयावधि बढाउन एनआरएनए यूकेको आग्रह

लण्डन नोभेम्बर २७ । ‘पेन्सन क्रेडिट’ पाइरहेका भूतपूर्व गोर्खाहरुलाई २८ दिन भन्दा बढी समय बेलायत बाहिर बिताउन नपाउने व्यवस्था परिवर्तनका लागि एनआरएनए यूकेले अनुरोध गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शुक्रबार दिउसो युरोप

नेपाल निर्वाचन: समानुपातिकतर्फ एक सय ४४ क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं नोभेम्बर २७ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक प्रणालीतर्फ अहिलेसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र

विश्वकप फुटबल: जापान कोस्टा रिकासँग पराजित

एजेन्सी नोभेम्बर २७ । कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र जापान कोस्टा रिकासँग पराजित भएको छ । ल्याटिन अमेरिकी राष्ट्र कोस्टा रिकाले जापानलाई १–० गोलअन्तरले पराजित गरेको हो । कतारको अहमद इब्न अली स्टेडियममा भएको

नेपाल निर्वाचन : प्रत्यक्षतर्फ १५६ सिटको टुंगो लाग्यो

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५६ वटा सिटको टुङ्गो लागेको छ भने अझै ९ वटा क्षेत्रको

नेपाल निर्वाचन : कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’

कर्णाली । कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई÷दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै, कांग्रेस दोस्रोमा

माओवादी केन्द्रको सात लाख ६३ हजार काठमाडौं २६ नोभेम्बर २०२२ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले झन्डै १८ लाख मत प्राप्त गरेको छ । निर्वाचन आयोगको वेबसाइटअनुसार शनिबार बिहान साढे ९ बजेसम्मको मतपरिणाम

विश्वकप फुटबलमा इरानको पहिलो जित, वेल्स २-० ले पराजित

एजेन्सी नोभेम्बर २५ । कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो । यससँगै इरानले वेल्सलाई पहिलो

नेपाल निर्वाचन अपडेट: कुन पार्टीले कति जिते ? सुचि सहित

काठमाडौं नोभेम्बर २५ । प्रतिनिधिसभाको १३० क्षेत्रको मत परिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार कांग्रेस ४४ सीट जितेर शीर्ष स्थानमा छ । एमालेले ३४, माओवादी केन्द्रले १४, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले

error: Content is protected !!