प्रमुख समाचार

२५ जिल्लामा गठबन्धन र ८ मा एमालेको एकल जित, दुवै कम्युनिष्ट पार्टीका महासचिव पराजित

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख,

नेपाल निर्वाचन अपडेट : कुन पार्टीले कति जिते ?

काठमाडौं २५ नोभेम्बर २०२२ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये प्रत्यक्षतर्फ एक सय १८ स्थानको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार

हार्दिक बधाई तथा शुभकामना: खम बहादुर (खम्बिर) गर्बुजाज्यु

हार्दिक बधाई तथा शुभकामना नेपाली कांग्रेस म्याग्दीका जिल्ला सभापति तथा मेरा आत्मीय साथी खम बहादुर (खम्बिर) गर्बुजाज्यु हालसालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभाको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै प्रदेश सभाका बिजेताज्युहरु

मलेसियाका विपक्षी नेता अनवर इब्राहिम प्रधानमन्त्री नियुक्त

एजेन्सी नोभेम्बर २४ । मलेसियाका विपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त भएका छन् । अनिर्णित चुनावपछिको राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले उनको नाम अनुमोदन भएको थियो । दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ “मलेसियाका शासकहरूका शाही

झापा-३ मा सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

काठमाडौं नोभेम्बर २४ । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलालाई ३२ सय ७६ मतान्तरले पछि पार्दै लिङदेन विजयी भएका

विश्वकप फुटबल: क्यामरुनलाई पराजित गर्दै स्विट्जरल्याण्ड विजयी

एजेन्सी नोभेम्बर २४ । स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो ।

मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो : अध्यक्ष ओली

झापा २४ नोभेम्बर २०२२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा

नेपाल निर्वाचन : प्रतिनिधिसभातर्फ ७० क्षेत्रको नतिजा सार्वजनिक

काठमाडौं २४ नोभेम्बर २०२२ । नेपालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत बिहीबार मध्याह्नसम्म ६९ ठाउँको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रतिनिधिसभतर्फ नेपाली कांग्रेस २८, नेकपा एमाले १५, नेकपा माओवादी केन्द्र ८,

हार्दिक बधाई तथा शुभकामना: खम बहादुर (खम्बिर) गर्बुजा

  हार्दिक बधाई तथा शुभकामना नेपाली कांग्रेस म्याग्दीका जिल्ला सभापति तथा मेरा आत्मीय भाई खम बहादुर (खम्बिर) गर्बुजा हालसालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट प्रतिनिधि सभाको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै

एमाले अध्यक्ष अ‍ोली दोब्बर बढी मतले विजयी

काठमाडौं नोभेम्बर २३ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली साढे २८ हजार मतान्तरले विजयी भएका छन् । झापा क्षेत्र नं ५ बाट अध्यक्ष ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

गुल्मी २३ नोभेम्बर २०२२ । गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४०

नेपालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कुन पार्टीले कति सिट जिते ? [सूची]

काठमाडौं २३ नोभेम्बर २०२२ । नेपालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत बुधबार बिहान पौने ९ बजेसम्म २२ ठाउँको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रतिनिधिसभतर्फ नेपाली कांग्रेस १३, नेकपा एमाले ३ र

error: Content is protected !!