सबै दलहरूसँग सहमति र समझदारीमा अघि बढ्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं डिसेम्बर ४ । नेकपा माओवादी केन्द्रले सबै दलहरूसँग सहमति र समझदारीमा अघि बढ्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङ सरकार गठनको विषयमा गठबन्धन दलसँग छलफल गरेर अगाडि बढ्ने