रसुवामा गठबन्धनका मोहन आचार्य विजयी
काठमाडौं नोभेम्बर २२ । रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका उम्मेदवार आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकतम

