
हार्दिक बधाई तथा मंगलमय शुभकामना
हाम्रा एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा तमुधि युकेका बरिष्ठ उपाध्यक्ष हरि गुरुङ गत सनिवार १७ डिसेम्बरका दिन सम्पन्न तमुधि युकेको महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएकोमा तथा सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्युहरुमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं। साथै उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्युहरुमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सुख, शान्ति र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय कामना प्रकट गर्न चाहन्छौं।
एभेरेष्ट टाइम्स युके तथा सम्पूर्ण परिवार






