हेटौंडामा पौडी खेल्दा डुबेर ३ बालकको मृत्यु
हेटौंडा सेप्टेम्बर २३ । हेटौंडाको उपमहानगरपालिकाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालकको शव भेटिएको छ। शुक्रबार साँझ बेपत्ता भएका उनीहरूको खोजीको क्रममा कर्रा खोलाको नागदहनजिकै शव फेला परेको हो । बालकहरू
