एनआरएनए युकेले गर्यो युक्रेन द्वन्द्वमा परेका नेपालीलाई सहयोग
लण्डन चैत १५ । गैरआवासीय नेपाली संघ एनआरएनए युकेले युक्रेन संकटबाट विस्थापित भएका नेपालीहरुलाई करिब साढे सात लाख रुपियाँ बराबरको सहयोग गरेको छ । एनआरएनए युकेका सचिव तथा सो अभियानका संयोजक ज्ञानेन्द्र आलेका अनुसार