सोह्रबुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्ध राष्ट्रिय सम्मेलन सम्पन्न
२२ मार्च २०२२ नेपाल। छपन्नऔँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुईदिने राष्ट्रिय सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सातै प्रदेशका १२० जनाभन्दा बढीको सहभागिता रहेको