एनआरएनए निर्वाचन रोक्न माग गरिएको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं चैत ११ । गैर आवासीय नेपाली संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नआरएनए महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै स्पेनका चिन्तामणि सापकोटा र

