कोरोना संक्रमण बढ्दै गएपछि सबै प्रकारका आमसभा, भेला र जुलुस रोक्ने सरकारको निर्णय
काठमाडौं माघ २ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सबै प्रकारका आमसभा, भेला र जुलुस रोक्ने निर्णय गरेको छ। माघ मसान्तसम्म धेरै मान्छे भेला हुने कार्यक्रम गर्नमा पूर्ण रोक लगाइएको हो । आइतबार मन्त्रिपरिषद्को