नेपालको जनसङ्ख्या २ करोड ९१ लाख: वृद्धिदर घट्यो
काठमाडौं माघ १२ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख
काठमाडौं माघ १२ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख
भावपूर्ण श्रदाञ्जली पुर्ख्यौली घर तनहूँ जिल्ला व्यास नगरपालिका वार्ड १४ नैगाउँ, चितवन निवासी, हाल बेलायतको फार्नबोरोमा बस्दै आउनु भएका तथा केशबटार आफन्त समाज यूकेका निबर्तमान सचिब नरेश थापा र लक्ष्मी रानाकि पुजयनिय आमा, पूजा थापाकि
जयराम तामाङ बेलायत – संसारको जुनसुकै कुनामा बसे पनि मानिसलाई स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारछ भन्दै उन्नाइस सय अठचालिसमा मानव अधिकारको लागि भनेर ह्युमन राइट संगठनको स्थापना भएको थियो । अहिले सम्म धेरै वटा मानव
काठमाडौं माघ ११ । नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षकै स्थानमा रहेको छ । २०२१ मा नेपाललाई एक सयमा ३३
नेपाली राजदुतावाश लन्डनबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुको शुल्क तथा राजश्व बैंकको कार्डद्वारा भुक्तानी गर्न सकिने भएको छ। सो सुबिदा बिहिवार २६ जनवरी २०२२ देखि लागुहुने नेपाली राजदुतावाश लन्डनको सूचनामा प्रकाशित गरिएको छ।
लण्डन माघ १० । संखुवासभा सभा समाज युकेको आठौं नयां कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । अध्यक्ष उत्तर सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट आएका रिटायर्ड क्याप्टेन, वेलफेयर अफिसर, गीतकार, गायक, समाजसेवी पूर्ण लिम्बु प्रमुख
नेपाली समाज यूकेकी वर्तमान सह अध्यक्ष बसुन्धरा याक्खा राई समाजको अध्यक्ष पदमा उमद्धार दिने भएपछि पार्टी नेता र कार्यकर्ताहरुबीच ठूलो उत्साह जागेको छ । स्थपनादेखि सक्रिय बसुन्धराले दुई कार्यकाल समाजको उपाध्यक्ष गरेकी पार्टीभित्र निष्ठावान र
लण्डन माघ ९ । मिर्गौला सम्बन्धी रोगबाट पीडित ३८ वर्षीया कुमार विश्वकर्मालाई बेलायतबाट ९ लाख ८९ हजार रुपैयाँ सहयोग पठाइएको छ । कास्की माछापुच्छ्रे गाउँपालिका ७, धम्पुस निवासी विश्वकर्मालाई धम्पुस पोखरी घोताने परिवार यूकेको नेतृत्वमा
काठमाडौं माघ ८ । बेलायतवासी नेपाली युवा व्यवसायीहरूले काठमाडौँमा इ-क्याब व्यवसाय शुरु गरेका छन् । मोबाइल एप इ-क्याब नेपाल डाउनलोड गरी ट्याक्सी सेवा अर्डर गर्न सकिने उक्त कम्पनीले जनाएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक
आकाश गुरुङ पोखरा माघ ८ । “उच्च शिक्षा, हाम्रो लक्ष्य” नाराका साथ स्थापिततमु साँस्कृतिक प्रतिष्ठान नेपालको शनिवार पोखरामा २१ औं वार्षिकोत्सव, स्रष्टा सम्मान एवम विद्यार्थी पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख
काठमाडौं माघ ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अहिले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताए।

आकाश गुरुङ पोखरा, ६ माघ । पोखरा महानगरपालिका ११ काहुँडाडास्थित धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले मण्डला निर्माणका लागि भूमिदान गर्ने दाताहरुलाई बिहीबार स्वागत सम्मान गरेको छ । पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धनको केन्द्रको रुपमा