प्रधानन्यायाधीशलाई महाभियोग लगाउन राजनीतिक दललाई बारको आह्वान
काठमाडौं पुष २७ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग लगाउन नेपाल बार एसोसिएसनले राजनीतिक दलहरूलाई आह्वान गरेको छ । राणमाथि गम्भीर आरोप लाग्दासमेत पदबाट राजीनामा नदिएको र संवैधानिक दायित्व पूरा गर्न नसकेको भन्दै प्रधानन्यायाधीशविरुद्ध महाभियोगको