नेपाल सरकारले अग्रपंक्तिमा काम गर्नेलाई माघको पहिलो हप्ताबाट कोरोना विरुद्धको तेस्रो मात्रा खोप दिने
काठमाडौं पुष २४ । नेपाल सरकारले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो मात्रा खोप दिने भएको छ । माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो