नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय बढीको मृत्यु

SHARE:

एजेन्सी अप्रिल २४ ।

अफ्रिकी मुलुक नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ ।

घटनामा थुप्रै घाइते भएका छन् । नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको बिस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ ।बिस्फोटका कारण प्रशोधन केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको छ ।

मारिनेमा अधिकांश अवैध रुपमा बिक्री गरिएको इन्धन किन्न लाइनबद्ध भएकाहरु रहेका छन् । नाइजेरियामा बढ्दो बेरोजगारीका कारण निकै कै घातक मानिएको तेल प्रशोधन केन्द्रमा आफै तेल उत्पादन गर्न जोखिम मोल्ने गरेका कारण बर्षेनी हुने बिस्फोटमा ज्यान जाने गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!