नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा क्षेत्रमा सहकार्य हुने
लण्डन असोज १४ । नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्धन गर्ने उद्देश्यले पेरिस सम्झौताको भावना अनुसार कार्बन उत्सर्जन घटाएर हरित र दिगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्यको प्रयास भएको