अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
काठमाडौं असोज ५ । राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री