प्रमुख समाचार

बेलायतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

लण्डन भदौ २२ । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ७० लाख नाघेको छ । कोरोना भाइरसको संक्रमण शुरु भएपछि बेलायतमा कुल संक्रमितको संख्या ७० लाख नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको

एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीविरुद्ध नेपालको जित

काठमाडौं भदौ २२ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा रोमाञ्चक जित हासिल गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो

हार्दिक बधाई तथा शुभकामना: सुश्री थममाया पुर्जा (आसा), सुश्री कविता पुर्जा, सुश्री सूजता पुर्जा

हार्दिक बधाई तथा शुभकामना हाम्रा नजिकका नातेदार श्री खुम बहादुर पुर्जा र श्रीमती मैना कुमारी पुर्जाको जेठी छोरी सुश्री थममाया पुर्जा (आसा) ले Southhamton University बाट BSc Adult Nursing, माइली छोरी सुश्री कविता पुर्जाले Brighton

हार्दिक बधाई तथा शुभकामना: क्याप्टेन पिताम्बर गुरुङज्यु र श्री कुमार गुरुङज्यु

हार्दिक बधाई तथा शुभकामना हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तकहरु तथा बरिष्ठ समाजसेवीहरु क्याप्टेन पिताम्बर गुरुङज्यु र श्री कुमार गुरुङज्यु, कोने (घोताने/घोण्डे) तमु समाज यूकेको महाधिबेशनबाट क्रमश: अध्यक्ष र उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा उहाँहरु

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्न साढे ११ अर्ब रुपैयाँ ऋण लिने

काठमाडौं भदौ २१ । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट साढे ११ अर्ब रुपैयाँ सहुलियत ब्याजको ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि पाँच

नरेश काङमाङ राईको साखुङ्बारा’विमोचन

लण्डन भदौ २१ । लेखक नरेश काङमाङ राईको साखुङ्बारा’ अर्थात ‘रजस्वला’को विमोचन गरिएको छ । शनिबार किरात राई यायोक्खा लण्डन प्रारम्भिक कार्यसमितिको पाचौं अधिवेशनको उद्घाटन सत्रमा पुस्तक विमोचन गरिएको हो । प्रमुख अतिथि अध्यक्ष कल्पना

बेलायतमा कोरोना संक्रमण बढ्दो

लण्डन भदौ २१ । बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बताइएको छ । यो समेत गरी यहाँ

कागजात फर्जरीमा संलग्नलाई एनसीसी युकेले सहयोग नगर्ने

” लण्डन — गैर आवासीय नेपाली संघका मनोनित आइसीसी सदस्य रामशरण सिम्खडालाई राष्ट्रिय समन्वय परिषद् युकेले उनी सामाजिक संघ संस्थामा कार्य गर्न अयोग्य व्यक्ति भएको आसय सहितको पत्र पठाएको छ । सिम्खडाले आफु आइसीसीको सचिव

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित

काठमाडौं भदौ २० । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । दशरथ रङ्गशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल र नेपालले एक गोल गरेको

क्रोयडन नेपाली समाज यूकेको तीज विशेष कार्यक्रम सम्पन्न

लण्डन भदौ २० । क्रोयडन नेपाली समाज यूके सीएनसी यूकेको हरितालिका तीज कार्यक्रम सम्पन्न भएको छ । विगत ९ वर्षदेखि लगातार तीज कार्यक्रम 
गर्दै आएको समाजले यसवर्ष पनि आफ्नो संस्कृतिको जगेर्ना गर्दै नेपाली खाना दर

नेपाली सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

जयराम तामाङ बेलायत – यहि सेप्टेम्बर ४ तारिखको शनिबारको दिन सुइण्डनको फ़ारिङ्ग्डन पार्कमा नेपाली एसोसिएसन वेल्शाएरले नेपाली सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। विभिन्न दश जातजातिको आ आफ्नो सस्कृति झल्कने भेषभुषा अनि परिचयको साथमा

हार्दिक समबेदना: रत्न कुमारी पुर्जा

हार्दिक समबेदना पुर्ख्यौली घर, म्याग्दी, अन्नपूर्ण गाउँपालिका दाना, हाल बेलायतको इष्टलीमा बसोबास गर्दै आउनु भएको हाम्रा नजिकका नातेदार श्रीमती रत्न कुमारी पुर्जाज्युको निधनले हामी स्तब्ध भएका छौं। मृतकको आत्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा हार्दिक

error: Content is protected !!