कोरोनाको नयाँ संस्करण भेटिएसँगै बेलायतले गर्यो विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द
लण्डन मंसिर ११ । कोरोनाभाइरसको नयाँ संस्करण भेटिएसँगै बेलायतले विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको


