प्रमुख समाचार

नेकपाद्वारा संसद विघटन विरूद्ध चौथो चरणको आन्दोलन घोषणा

काठमाडौं फागुन २ । नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्दोलनरत् समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार बसेको केन्द्रीय संघर्ष समितिको बैठकले चौथो चरणको आदोलनको घोषणा गरेको हो ।प्रतिनिधिसभा विघटन

ओेएनयूएफ यूकेद्वारा भक्त गुरुङ लगायतलाई कारबाही गर्न केन्द्रमा सिफारिस

लन्डन फागुन २ । नेकपा निकट प्रवासी नेपाली एकता मञ्च (ओेएनयूएफ) यूकेले पार्टी विधानविपरीत काम गरेको भन्दै केपी ओली समूहबाट अध्यक्ष चुनिएका भक्त गुरुङसहित केही नेताहरुरुलाई कारबाही गर्न सिफारिस गर्न केन्द्रमा सिफारिस गरेको छ ।

विश्वभर यस्तो छ भ्यालेन्टाइन्स डेको चहलपहल

काठमाडौ २ फागुन । आज आइतबार प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपाल, बेलायत, जापानसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट

दुई करोड हिनामिनाको आरोपममा प्राविधिक सहायक ९० दिन निलम्बनमा

हुम्ला फागुन २ । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत

संसद विघटनविरुद्ध नयाँ चरणको आन्दोलन घोषणा गर्ने दाहाल-नेपाल समुहको तयारी

काठमाडौं फागुन १ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्दोलनरत पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध नयाँ चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । नेकपाको आन्दोलनरत पक्षले भोली दिउँसो २ बजे पत्रकार सम्मेलन गरी नयाँ चरणको आन्दोलन

नेपालमा पश्‍चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं फागुन १ । पश्‍चिमी वायुको प्रभावले शनिबार नेपालभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक

मनाइयो तामाङ समुदायको सोनाम ल्होसार

काठमाडौं माघ ३० । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व शुक्रबार विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु भएको छ । आजदेखि

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक

काठमाडौं माघ ३० । सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ । गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ । पछिल्लो

कथा “डल्लु”

रुपा पुन – बेलायत कुकुरीकां !!! भालेको डांको संगै ८ वर्षे डल्लु को निद्रा छुट्छ आंखा मिच्दै सिरक माथि तान्दै हरफर्काउछ र फेरी एकछिनपछी भुसुक्कै निदाऊछ। डल्ली ! ए डल्ली कति सुतेको ऊठ! मुनीतला बाट

कोरोनाका कारण बेलायतको अर्थतन्त्र ९.९ प्रतिशतले खुम्चियो

लण्डन माघ ३० । कोरोनाका कारण बेलायतको अर्थतन्त्र खुम्चिएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयको आँकडा अनुसार गतवर्ष बेलायतको कुल ग्राहर्स्थ्य उत्पादन ९.९ प्रतिशतले खुम्चिएको छ । यो बेलायतको सन् १७०९ यताकै सबैभन्दा कमजोर अर्थतन्त्र

महिला हिंसाविरुद्ध प्रतिकात्मक शव र मलामीसहितको मार्चपास

काठमाडौं माघ ३० । प्रतिगामी सरकार महिला हिंसा रोक्न असफल भएको भन्दै राजधानीमा महिला मार्च गरिएको छ । ‘ प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन,

तामाङ समुदायले शुक्रबार सोनाम ल्होछार मनाइँदै

काठमाडौं माघ 30 । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज शुक्रबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा

error: Content is protected !!