विश्वको एक चौथाई जनसंख्यालाई सफा पानीको अभाव
काठमाडौं असार १८ । विश्वका झण्डै एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ। गत वर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव
काठमाडौं असार १८ । विश्वका झण्डै एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ। गत वर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव
एजेन्सी असार १७ । अमेरिकामा अत्याधिक गर्मीका कारण ६० जना बढीको मृत्यु भएको छ । अमेरिकाको प्रशान्त उत्तर पश्चिमी क्षेत्रमा अत्यन्तै गर्मी भएको कारण ६० जना भन्दा ज्यादा मानिसको निधन भएको हो । अमेरिकाको ओरेगन
लण्डन असार १७ । भूतपूर्व गोर्खाहरुले लण्डनमा गर्ने भनिएको आमरण अनसन केही समयका लागि स्थगन भएको छ । समान पेन्सन लगायत अधिकारको माग गर्दै आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपाल सरकारको पत्रपछि जुलाइ १
काठमाडौं असार १७ । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष केन्द्रीय कमिटीको बैठकमा नजाने भएको छ । काठमाडौंमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई
काठमाडौं असार १७ । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको
लण्डन असार १७ । बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित बुधबार थपिएका छन्। बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हो। बुधबार २६ हजार ६८ जना कोरोना भाइरसका संक्रमित
लण्डन असार १६ । जनप्रगतीशिल मंच यूकेले कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनाको भर्त्सना गरेको छ । मंचका अध्यक्ष सुरेश गौतमले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारका जिम्मेवार व्यक्तीबाटै दोषीलाई उन्मुक्ति
लण्डन असार १६ । गैरआवासीय नेपाली संघ एनआरएनएले निर्वाचन समिति गठन गरेको छ । अन्तरराष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर महिनामा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि सात सदस्यीय निर्वाचन समिति गठन गरेको
काठमाडौं असार १६ । नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिना गत साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव
लण्डन असार १६ । ब्रिटिश न्यास्नल ओभरसिज बीएनओ पासपोर्ट भएका हङकङका वासिन्दालाई कानूनी परामर्श लिएर मात्रै निवेदन दिन ब्रिटिश व्यारिस्टरले सुझाव दिएका छन्। बेलायतस्थित कानुनी परामर्शदाता संस्था एभरेस्ट ल सोलिसिटर्सले आयोजना गरेको अन्तरक्रियामा बोल्दै लन्डनस्थित
एजेन्सी असार १६ । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि ६० जनाको मृत्यु भएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता मृत्यु हुनेको सङ्ख्या ६० नाघेको जनाएको छ । मृत्यु हुनेहरुमा ज्येष्ठ नागरिकहरू धेरै छन्
लण्डन असार १५ । विदेशबाट नेपाल आउँदा अब दुवै डोज कोरोना खोप लगाएकाहरुले घरमै क्वारेन्टिनमा बस्न पाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले आज एक विज्ञप्ति प्रकाशित गर्दै हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले पालना