हार्दिक मंगलमय शुभकामना
बडा दशैं तथा तिहार २०२१ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्य, सुस्वास्थ र दीर्घायूको कामना टक्र्याउन चाहन्छु ।
टंक शेरचन
अध्यक्ष राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल बेलायत शाखा तथा सम्पूर्ण परिवार







