प्रमुख समाचार

श्रीमतीको जन्मदिनमा श्रीमानले गरे २ लाखको अक्षय कोष स्थापना

काठमाडौं असार ६ । शिवजी श्रेष्ठले श्रीमती उर्मिला श्रेष्ठ पढेको महाराजगन्ज नर्सिङ्ग क्याम्पसमा २ लाख राशिको अक्षय कोष स्थापना गरिदिएका छन् । श्रेष्ठले श्रीमतीलाई थाहै नदिइ सुटुक्क दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन्

पत्रकारलाई तत्काल कोरोना खोप व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौं असार ६ । अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई तत्काल कोरोना खोप व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु

मेलम्चीबाढी अपडेट: १५ जनाको मृत्यु, २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक असार ५ । मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ जनाको मृत्यु भएको छ भने २३ जना अझै बेपत्ता रहेका छन् । शनिबार साँझ गाउँपालिका कार्यालयले क्षतिको विवरण सार्वजनिक गर्दै बाढीमा परेर १५

बेलायतद्वारा नेपाललाई १२ थान अक्सिजन कन्सनट्रेटर सहयोग

लण्डन असार ५ । नेपालमा कोरोना महामारीका कारण भएको अक्सिजन अभाव पूरा गर्ने उद्देश्यले ‘पेन्नी फर नेपाल’ ले बेलायतबाट १२ थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाएको छ । आफ्नो संस्थाले गर्दै आएको सहयोगलाई निरन्तरता दिन पेन्नी

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाडौं असार ५ । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको

पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई साहित्य विकास परिषद्को बधाई

लन्डन असार ४ । नेपाली साहित्य विकास परिषद् यूकेले नेपाल पत्रकार महासंघ यूकेको पाँचौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै बधाई तथा शुभकामना दिएको छ । परिषदको सचिवालय बैठकले बधाइ तथा शुभकामना प्रस्ताव पारित गरेको परिषदका

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । उनको पक्षमा

तोकिएको अवधिभित्र प्रतिवेदन पेश गर्न नसक्ने ४१ राजनीतिक दललाई कारबाही

काठमाडौं असार ४ । तोकिएको अवधिभित्र आयव्ययको लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने ४१ राजनीतिक दललाई निर्वाचन आयोगले कारबाही गरेको छ। लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने बारेमा सफाइसहितको स्पष्टीकरण पेश नगरेको भन्दै आयोगले ५० हजार रूपैयाँ

नेपालमा बढीपहिरोबाट ११ को मृत्यु, २५ बेपत्ता

काठमाडौं असार ३ । मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि बिहीबार अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप

एनआरएनए यूकेको सदस्यताका लागि ११ हजार बढीको आवेदन

लण्डन असार ३ । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको सदस्यताका लागि साढे ११ हजार बढीले आवेदन गरेका छन् । सदस्यता आवेदनका लागि निर्धारित गत सोमबार मध्यरातसम्मको अन्तिम समयसिमामा कुल ११ हजार ६ सय ४२ आवेदन

सरकारमा सहभागी ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय

काठमाडौं असार ३ । जनता समाजवादी पार्टी जसपाले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय

error: Content is protected !!