प्रमुख समाचार

चिमखोला बहुआयामिक नमुना ग्राम

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिकाको ७ चिमखोला बहुआयामिक नमुना ग्राम कार्यक्रम सञ्चालन गर्नका लागि छनौंटमा परेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बहुआयामिक नमुना ग्राम कार्यक्रम सञ्चालन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको

गेसोद्वारा भूतपूर्व गोर्खा सैनिकहरुले नेपालमा पाउने वृद्धभत्ता नरोकिने निर्णयको स्वागत

काठमाडौं मंसिर २२ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले भूतपूर्व गोर्खा सैनिकहरुले नेपालमा पाउने वृद्धभत्ता नरोकिने सरकारको निर्णयको स्वागत गरेको छ । वृद्धभत्ता रोक्ने सरकारको मन्त्रीस्तरीय निर्णयका विरुद्ध सर्वोच्च अदालत गएको गेसोले सरकारी निर्णयको

वैतडीमा ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु

वैतडी मंसिर २२ । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका

एकेन्द्र गुरुङको नेतृत्वमा नेफिन यूकेले बनायो विधान समिति

लन्डन मंसिर २० । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) एकेन्द्र गुरुङको नेतृत्वमा विधान समिति बनाएको छ । नेफिन यूकेको चौथो अधिवेशन नजिकिँदै गर्दा तीन सदस्यीय विधान समिति गठन गरिएको हो । नेफिन यूकेले

हुम्लामा जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला मंसिर २० । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना

थपिए १३ सय ४३ कोरोना संक्रमित, २१ सय ११ कोरोना संक्रमणमुक्त

देशभर १३ सय ४३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा १३ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो । यो सँगै मुलुकभर

नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्द्धन

लण्डन- नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने एवं दुइ देशबीच आर्थिक गतिविधिहरुको अभिवृद्धिका लागि नेपाली राजदूतावास, लण्डन तथा माल्टाका व्यवसायी तथा लगानीकर्ताहरुको संयुक्त प्रयासमा माल्टा-नेपाल च्याम्बर अफ कमर्शको स्थापना भएको छ। माल्टाका प्रसिद्ध

नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु

काठमाडौं मंसिर १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ । मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते

नेपालमा कोरोना अपडेट : एकैदिन २९ जनाको मृत्यु, थप १४ सय ७४ संक्रमित

काठमाडौं मंसिर १५ । नेपालमा कोरोना भाइरस संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु र १४ सय ७४ जना संक्रमित थपिएको जानकारी सोमबार दिएको

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

काठमाडौं मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार

नेपालमा २४ घण्टामा थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं मंसिर १२ । नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार उक्त जानकारी दिएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल

नेपालमा कोरोना अपडेट : २४ घण्टामा १९४८ जनामा संक्रमण, ३१४० कोरोनामुक्त, २८ को मृत्यु

काठमाडौं मंसिर १० । पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार

error: Content is protected !!