
बेल्जियमसहितका देशमा राजदूत सिफारिस
काठमाडौं २ भदौ । नेपाल सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सञ्चार तथा





