प्रमुख समाचार

नेपाल पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ । महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालीन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७

लिम्बू जातिलाई आह्वान : जातजातिमा ‘लिम्बू’ र धर्ममा ‘किरात’ लेखौँ

इलाम पुस १ । आउँदो वर्ष देशव्यापी रूपमा हुने राष्ट्रिय जनगणनामा जातजाति महलमा ‘लिम्बू’ र धर्म महलमा ‘किरात’ लेख्न आहवान गरिएको छ । समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत बनाउन जनसङ्ख्यात्मक आधार निर्माणका लागि लिम्बू जातिलाई जातजातिमा

व्यापार वार्ता जारी राख्‍न ईयू र बेलायत सहमत

लन्डन मंसिर २९ । युरोपेली संघ (ईयू) र बेलायतले बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौतालाई जारी राख्ने विषयमा सहमति जनाएका छन् । ब्रेक्जिट सङ्क्रमणकाल अन्त्य हुनै लाग्दा यूरोपेली नेताहरू व्यापार वार्ता गरेर नै आगामी दिनको सम्बन्धलाई

तमु फोरम यूकेको वार्षिक बैठक सम्पन्न

लन्डन मंसिर २९ । तमु फोरम यूकेले त्रिभाषीय पुस्तक निकाल्ने क्रममा तमु सांस्कृतिक, धार्मिक, सामाजिकविद् तथा सामाजिक अभियन्ताहरुबीच वार्षिक बैठक सम्पन्न गरेको छ । मिटिङको प्रमुख आतिथ्य संस्थाका संरक्षक प्राज्ञा डा जगमान गुरुङ तथा फोरमका

ललिता निवासको जग्गा हिनामिना : अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात थुनामा

काठमाडौं मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई विशेष अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको छ । आइतबार विशेष अदालत काठमाडौंमा भएको थुनछेक बहस पछि बस्नेतलाई थुनामा पठाउन आदेश दिएको हो

गण्डकीमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

कास्की मंसिर २७ । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच शुक्रबार वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।

तमु धिं नेपालमा १० केन्द्रीय सदस्य मनोनित

तमु धिं नेपालमा १० केन्द्रीय सदस्य मनोनित पोखरा, २५ मंसिर । तमु जातिको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रीय समितिले पुर्णता पाएको छ । विधानअनुसार समाज, आवद्ध संस्थाहरुको सिफारिस मध्ये १० जना मनोनित गरेपश्चात्

कोरोनाबाट पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन

काठमाडौं मंसिर २५ । पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहीबार बिहान दुई बजे निधन भएको हो । लामा कोभिड–१९ को संक्रमणबाट बिरामी थिए ।

गेसोका प्रतिनिधिलाई समाजवादीका अध्यक्ष यादवले भने, ‘सधै तपाईंहरुलाई हाम्रो साथ रहने छ’

लन्डन मंसिर २५ । गोरखा भूतपूर्व सैनिक संघ (गेसोले) जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्मरण पत्र बुझाएको छ । सभापति कृष्णकुमार राई र उपसभापति जितबहादुर राईसम्मिलित टोलीले पार्टीको कार्यालय बालकुमारी ललितपुरमा बिहीबार

रविन्द्र मिश्रको पार्टी विवेकशीलमा गाभियो

काठमाडौं मंसिर २३ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । बुधबार दिउँसो अनलाइन कार्यक्रममार्फत दुई पार्टी एकीकरणपछि ‘विवेकशील साझा पार्टी’ घोषणा गरिएको हो । एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक

तमु धिं नेपालमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना

पोखरा, २४ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मंगलवार तमु महिलाहरुलाई लैङ्गिक हिंसा र कानुनी सचेतना कार्यक्रम गरिएको छ। कोभिड १९ कोरोनाको कहर बिचको अवस्थामा पनि आवाश्यक स्वास्थ्य सतर्कताका साथै भौतिक दुरी

सगरमाथाको उचाइ ८६ सेमी बढेको घोषणा

काठमाडौं मंसिर २३ । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६

error: Content is protected !!