प्रमुख समाचार

डिसेम्बर आठमा पहिलोपल्ट महिनावारी दिवस मनाइने

सुधा गुरुङ काठमाडौं । नेपालमा पहिलो पटक मर्यादित महिनावारी दिवस मनाइने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर (१० डिसेम्बर)कै अवसर पारेर ८ डिसेम्बरमा यो दिवस मनाउन लागिएको हो । दिवसको

अछाममा युवतीको छाउगोठमै मृत्यु

सुधा गुरुङ अछाम । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेकै बेला अछाममा फेरि एक युवतीको छाउगोठमा निधन भएको छ । छाउगोठमा निसासिएर एक २१ वर्षीया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालिका ३ की पार्वती

१३ औं दक्षिण एसियाली खेलकुद को भब्य उद्घाटन

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं सागको औपचारिक उद्घाटन भएको घोषणा गरिन् । ३ घण्टा भन्दा बढी समय चलेको

दुर्घटनामा एकै परिवारका पाँचसहित छ को मृत्यु

काठमाडौं । शनिबार राति १:०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच सहित छको मृत्यु भएको छ । विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया

ढिस्कोले पुरिए ५ को ज्यान गयो

पोखरा । पोखरा–२० को मौजामा ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । ज्यान गुमाउने सबै सल्यानको एउटै गाउँका हुन् । पोखरा महानगरपालिका-२० का वडाध्यक्ष सीम गुरुङले महानगरको कनेक्टिभिटी सडक निर्माणमा संलग्न सल्यान बागचौर नगरपालिका–४,

दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आजबाट

काठमाडौं । दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आइतबारबाट औपचारिक रुपले सुरु हुँदैछ । साँझ त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने भव्य र रंगिन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गर्नेछिन् । २०७२ को विनाशकारी

उपनिर्वाचनको परिणाम आउनेक्रम जारी, नेकपाको अग्रता

काठमाडौं । ५२ स्थानका लागि शनिबार सम्पन्न उपनिर्वाचनको परिणाम आउनेक्रम जारी छ । ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा भएको उपनिर्वाचन अन्तर्गत स्थानीय तहका वडाहरुको नतिजा आइरहेको छ भने

उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न : आयोग

काठमाडौं । कास्की २ सहित सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान

स्वास्थ्यमा सुधार, प्रधानमन्त्री ओेलीको आत्मविश्वास उच्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उनको फिजिकल तथा बायोकेमिकल मापदण्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएको छ । “प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन

सवारी दुर्घटनामा तीनको मृत्यु, १५ गम्भीर घाइते

काठमाडौं । सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस (फोर्स) गाडी दैलेखको गुराँस गाउँपालिका–४ मग्रा भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् ।

उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति अस्पतालमा

काठमाडौँ ।  प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् । बिहीबार साँझ राष्ट्रपति भण्डारी मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न भएकी हुन् । मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि

हुण्डी कारोवारी ३८ लाख रकमसहित पक्राउ

काठमाडौं । अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ । पक्राउ

error: Content is protected !!