प्रमुख समाचार

निवर्तमान सभामुख महरालाई पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश

काठमाडौँ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले बिहीबार जिल्ला अदालत

राष्ट्रियसभा निर्वाचनमा पुस २० गते उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । राष्ट्रियसभा निर्वाचन आउँदो माघ ९ गते हुने यसअघि नै तय भइसकेको छ । सार्वजनिक तालिकाअनुसार

एनआरएनए आईसीसीमा बेलायतबाट ९ जना

एटा संवाददाता लन्डन । एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ केन्द्रीय अनुशासन समिति सदस्यमा चयन भएका छन् । त्यस्तै, एनआरएनए यूकेका पूर्वमहासचिव रामशरण सिम्खडा एनआरएनए आईसीसी सदस्य तथा पोलिसी एण्ड प्रोसिड्यूर समितिको संयोजकमा चयन भएका छन्

तमूधिं यूके आमा समूहद्वारा न्यानो ल्होसार अभियानलाई एक लाख सहयोग

सुधा गुरुङ पोखरा । गुरुङ भाषाको एकमात्र कार्यक्रम तमु मैं ताँ का संस्थापक, निर्माता निर्देशक युग तमू र उनको टिमले सञ्चालन गरेको न्यानो ल्होसार अभियानलाई तमुधिं यूके आमा समूहले एक लाख एक सय एक रुपैयाँ

मन्त्री अर्यालको दाबी, ‘अतिक्रमित भूमि फिर्ता गरेरै छाड्छौँ’

लमजुङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गरेरै छाड्ने दाबी गरेकी छन् । प्रेस सङ्गठन नेपाल, लमजुङ शाखाले म‌ंगलबार बेंसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कूटनीतिक

एक वर्षपछि नेकपा स्थायी कमिटी बैठक प्रारम्भ, सीमा समस्या महत्वपूर्ण कार्यसूची

काठमाडौं । ठीक एक वर्षपछि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ले सरकारको काम कारवाही, राजनीतिक घटनाक्रम, वर्तमान अवस्था र पार्टीको आगामी कार्यदिशालगायत विषय समेटेर राजनीतिक प्रतिवेदन पेश

टोखाको प्रज्ञान एकेडेमीमा नि:शुल्क स्वास्थ्य परीक्षण [हेर्नुहोस् तस्बिरहरु]

काठमाडौं । प्रज्ञान एकेडेमी र जनकल्याण सामाजिक केन्द्रले मधुमेह, मुटु रोग, नाक, कान, घाँटी तथा स्त्री रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । शनिबार टोखा नगरपालिका ३, गोगंबु धमलटारमा आयोजना गरिएको शिविरमा

सिन्धुपाल्चोकको सुनकोशीमा बस दुर्घटना, १५ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ छ किलोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर काठमाडौं फर्केका यात्रु चढेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस लामोसाँघु-जिरी सडक खण्डको

धनुषा विष्फोटः चन्द समूहको संलग्नता, दोषीलाई कारबाही हुने गृहमन्त्रीको भनाइ

काठमाडौं । तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी)

धनुषा बम विस्फोटमा प्रहरी निरीक्षकसहित तीनको मृत्यु

काठमाडौं । धनुषामा शुक्रबार राति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् । जनकपुरदेखि १६ किमी उत्तर धनुषाको क्षिरेश्वरनाथ

नेपालमा हिउँदे झरी, ठाउँठाउँमा हिमपात

काठमाडौ । पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत नेपालभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखि पानी समेत परिरहेको छ

सिन्धुपाल्चोकमा ४.५ रिक्टरको परकम्प

काठमाडौं । सिन्धुपाल्चोकको श्रेमथाङ आसपास केन्द्रविन्दु भई बिहीबार ४.८ रिक्टरको परकम्प गएको छ । साँज ७ बजेर ११ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका

error: Content is protected !!