प्रमुख समाचार

हुण्डी कारोवारी ३८ लाख रकमसहित पक्राउ

काठमाडौं । अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ । पक्राउ

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा बुधबार साँझ ७ बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण

अर्घाखाँची बस दुर्घटना : मृतक १९ को सनाखत [अपडेट]

काठमाडौं । बुधबार दिउँसो ३ बजे सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नं को बसमा यात्रा गरेका राप्ती गाउँपालिका–९ का प्रशान्त सुवेदी सिटमा बसेको केही समयमै निन्द्रामा परे । यात्रा गर्दा प्राय निदाउने

टिप्पर दुर्घटनामा ३ को मृत्यु, १३ घाइते

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा आज साँझ टिप्पर पल्ँिटदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री कुराकानी गर्न थाले : अस्पताल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीले बुधबार बिहानबाट सामान्य कुराकानी गर्न

कालापनी र लिपुलेक हाम्रो हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक र कालापानी नेपालको भूमि भएकाले यसलाई फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले लिपुलेक र कालापानी नेपालकै

प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । सेन्टरले प्रेस विज्ञप्ति जारी गर्दै ओलीको

उपराष्ट्रपति पुनसँग चीनको यूनान प्रान्तको गभर्नरको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनको यूनान प्रान्तको गभर्नर रुआयन छङफाले शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणमा रहेका यूनानको गर्भनर छङफाले सोमबार अपरान्ह उपराष्ट्रपति भवन हरितगृहमा उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा

कास्की- २ मा साझा पार्टी कडा प्रतिस्पर्धी

काठमाडौं। कास्की क्षेत्र नम्बर २ मा यही मंसिर १४ गते हुने उपनिर्वाचनको माहोल यतिबेला तातेको छ। प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनले कास्की क्षेत्र नं. २ यसपटक विशेष चर्चामा छ। यतिबेला विभिन्न राजनैतिक दलहरू आफ्नो

प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डी अस्पताल गएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नियमित स्वास्थ्य परीक्षणका लागि केही

समाजवादी र राष्ट्रिय जनता पार्टी एकीकरणको अन्तिम तयारीमा

काठमाडौं । सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसको विकल्प बन्ने उद्घोषका साथ मधेश केन्द्रीत राजनीतिक पृष्ठभूमिका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरणको अन्तिम तयारीमा छन् । पदीय जिम्मेवारी बाहेकका अन्य विषयमा लगभग कुरा मिलिसकेको

नेपाल र भारतबीच दशगजा क्षेत्रमा नियमित गस्ती गर्ने सहमति

काठमाडौँ । नेपाल र भारतबीच दशगजा क्षेत्रमा नियमित गस्ती र एक वर्षभित्रै संयुक्त सुरक्षा अभ्यास गर्ने सहमति भएको छ । नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच शुक्रबार ८ बुँदे

error: Content is protected !!