प्रमुख समाचार

यस्तो देखियो एनआरएनए चुनावको दृष्य [तस्बिरहरु]

[clear][clear][clear] काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति चयनका मतदान जारी छ । उच्च सुरक्षाबीच काठमाडौंको हायात होटलमा बिहीबार बिहान साढे १० बजेदेखि मतदान सुरु भएको हो । होटल परिसरमा मतदाताहरु लामो लाइन

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको बैठकस्थल प्रहरी नियन्त्रणमा, २१ नेताहरु पक्राउ

दाङ । प्रहरीले दाङमा बिहीबार बिहान नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थल नियन्त्रणमा लिई २१ नेताहरु पक्राउ गरेको छ । राजपुर गाउँपालिका ४ मुग्रेठा खोलास्थित जंगलको बीचमा मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको अवस्थामा राति

नेकपा चियापन : आपसमा सेल्फीदेखि बसिबियाँलोसम्म…

प्रकाश सिलवाल/शरद शर्मा ‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ ?’ धेरै भयो भेटघाट नभाको ! भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ…।’ जम्माभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र संवाद सुनिएका थिए ।

एनआरएनए चुनाव : दुई अध्यक्षसहित ७७ जनाको मनोनयन दर्ता

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधवार ७७ जनाले मनोनयन दर्ता गराएका छन् । १ जना अध्यक्षका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् ।

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सकसहित ५ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओ र एकजना चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको छ ।

एनआरएनएको निर्वाचनमा आज मतदान हुॅदै, अध्यक्षमा पन्त र आचार्यको प्रतिस्पर्धा

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ४२ पदका लागि बुधबार निर्वाचन हुने भएको छ । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेका अनुसार मनोनयन दर्ता बुधबार बिहान ८ बजे खुल्नेछ । मनोनयन दर्ता दिउँसो १२ बजेसम्म

तोडफोडमा उत्रिएका सांसद साह पक्राउ

काठमाडौं । जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ गरेका छन् । विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई

बलात्कार प्रयासको आरोप लागेका महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर

छहरे-टोखा सुरुङमार्ग निर्माण समझदारीले ज्यादै खुसी लागेको सांसद् तामाङको प्रतिक्रिया [बजेट मागको पत्रसहित]

नुवाकोट । काठमाडौं–रसुवा–केरुङ सडकमार्गसँगै दुई खण्डको सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने समझदारीपछि नुवाकोटका जनप्रतिनिधिहरुले अत्यन्तै खुसी लागेको प्रतिक्रिया जनाएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा छहरे-टोखा र बेत्रावतीदेखि रसुवाकै गोसाइँकुण्ड गाउँपालिका–२, घट्टेखाला

राष्ट्रपतिको सीको भ्रमण : लुम्बिनीको पर्यटन प्रवर्द्धन हुने विश्वास

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु एक दिनअघि दिनुभएको सन्देशमा नेपाल चिनियाँका लागि दक्षिण एशियाको प्रमुख गन्तव्य

अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । गुरुङ (तमु) समुदायको छाता सङ्गठन तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । शनिबारसम्म जारी रहने सम्मेलनमा भारत, चीन, भूटान, बेलायत, जापान, दक्षिण कोरिया, बेल्जियम,

मान्यजनबाट टीका, जमरा लगाइयो

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड वडादशैंको दिन मंगलबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद लगाइयो । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटका लागि तोकेको थियो ।   दशैँँमा दक्षिणाका रुपमा

error: Content is protected !!