ओली सरकारका २० महिना : आशलाग्दा काम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको २० महिना पूरा भएको छ । प्रधानमन्त्री ओलीले २०७५ फागुन ३ गते दोस्रो पटक कार्यकारी प्रमुखका रुपमा सिंहदरवारमा दोस्रो पटक पाइला राखेका थिए । संबिधान कार्यान्वयनदेखि खराव


