प्रमुख समाचार

हामी चल्ते चलाते ढङ्गले होइन, नवीनता र सहजताका साथ अगाडि जान चाहन्छौँ’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र

प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…

प्रकाश सिलवाल “म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, “सिँचाइ र प्रविधिको उचित

बैंकको सिस्टम ह्याक गरी ४ करोड ७३ लाख रकम निकाल्ले १२ जना पक्राउ, ५ अर्ब निकालेर विदेश लैजाने योजना

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको प्रविधि दुरुपयोग गरी ५ अर्ब रुपैयाँ भन्दा धेरै रकम झिकेर विदेश लैजाने योजनामा संग्लन १२ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४० लाख

नवलपरासीमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु, मृतक सबैको पहिचान

नवलपरासी । जिल्लाको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही

दशैँसम्म मनसुन रहने !

काठमाडौं । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ । जल

साझा पार्टी थपिए दुई केन्द्रीय सदस्य

काठमाडौं । साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा दुईजना नयाँ सदस्य थपेको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । नयाँ थपिएका सदस्यहरू रजनी केसी र शरदराज पाठक रहेका

बैंकिङ कसुरमा ११ जना सीआईबीको फन्दामा

काठमाडौँ । बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । किर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

नेकपा र सीपीसीका नेताहरुबीच संयुक्त छलफल : कार्यक्रमको नाम नेपाल-चाइना फ्रेण्डसीप सिम्फोजियम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच काठमाडौंमा समाज रुपान्तरण, कम्युनिस्ट अनुशासन र विकास तथा समृृद्धिका एजेण्डामा दुई दिन छलफल हुने भएको छ । दुवै देशका कम्युनिस्ट पार्टीहरु आयोजक बनेर काठमाडौंमा

संविधान दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपाली जनताको राष्ट्रिय उत्सव हो’ [पूर्णपाठसहित]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन् । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा शुक्रबार

ग्यास र हवाई इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो ।

नेपालमा संविधान दिवस मनाइँदै

काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष

विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्थाको विकल्प : अनलाइन, हुलाक र मोबाइल एप्स

काठमाडौं । निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था अध्ययनकै क्रममा रहेको जनाएको छ । त्यसका लागि आयोगले सरकारलाई तीनवटा विकल्प पनि दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनलाइन, हुलाक र मोबाइल एप्स

error: Content is protected !!