प्रमुख समाचार

मुलुकभित्रैबाट देशको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भएको भन्दै अर्थमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभित्रैबाट देशको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भएको भन्दै दुःख व्यक्त गरेका छन् । अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न मुलुकभित्रबाटै मानिसहरु परिचालित भएको दाबी उनले गरे

प्रचण्ड भन्छन्, ‘समाजवादको नयाँ झन्डा फहराएरै छाडिन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट समाजवादको नयाँ झन्डा फहराएरै छाडिने दृढता व्यक्त गरेका छन् । अध्यक्ष दाहालले भने, “नेपालबाट समाजवादको नयाँ अध्याय सुरु भएरै छाड्ने छ । हामी कुनै

दुई साता सिंगापुरमा उपचार गरेपछि शुक्रबार स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । दुई साता सिंगापुरमा उपचार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए । प्रम ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर

एमबीबीएसको प्रवेश परीक्षा रोक्न अन्तरकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले भदौ २१ गते शनिबार सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत चितिक्सा शास्त्र अध्ययन संस्थानको एमबीबीएसको प्रवेश परीक्षा रोक्न अन्तरकालीन आदेश दिएको छ । प्रवेश परीक्षा दिने तयारी गरेका विद्यार्थीहरुले दायर गरेको रिटमाथि

स्याङ्जामा जिप दुर्घटना, ३ को मृत्यु, २३ जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङमा बुधबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु१ज ३८४१ नम्बरको जीप गल्याङ् नगरपालिका-३ चापाकोटस्थित बुटवल पावर कम्पनी

सांसद हितबहादुर तामाङद्वारा नुवाकोटका विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएकोबारे सरकारको ध्यानाकर्षण [भिडियोसहित]

काठमाडौं । सत्तारुढ नेकपाका सांसद्‌ एवं पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले वर्षात्‌पछिको बाढीले नुवाकोटका विभिन्न ठाउँमा क्षति पुर्‍याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद तामाङले बाढीले करोडौंको

प्रचण्डको निर्देशन, ‘सरकार र पार्टीविरुद्ध भइरहेको योजनाबद्ध आक्रमणको प्रतिवाद गर्नुस्’

काठमाडौँ । नेकपाको अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टीविरुद्ध योजनाबद्ध आक्रमण भइरहेकोले त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन् । पार्टीको नव गठित प्रचार विभागका प्रमुख र उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गर्न बुधबार आयोजित बैठकलाई सम्बोधन गर्दै

प्रथम नौमती बाजा गुल्मी समूह यूकेको पहलमा हेमालाई आर्थिक सहयोग

काठमाडौं । प्रथम नौमती बाजा गुल्मी समूह यूकेको पहलमा ट्युमर क्यान्सरको उपचार गराइरहेकी हेमा थापालाई १ लाख ४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको छ । सहयोग रकम एनआरएनए नेदरल्यान्डका पूर्वअध्यक्ष तथा रामबाबु–ज्ञानु सामाजिक

एटीएमबाट पैसा चोरी प्रकरण : मनी एक्सचेन्जका तीन सञ्चालक पक्राउ

काठमाडौं । नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा

उपनिर्वाचन : दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने

बाबुराम भट्टराईको आरोप, ‘गाई र राजालाई बोकेर हिँड्ने राप्रपाले गाई भीरबाट गुल्ट्याएर पाखण्ड देखायो’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको आरोप लगाएका छन् । समाजवादी पार्टीको ३ नम्बर प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा

नेपालको अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो ।

error: Content is protected !!