
सुडान घोटालाका आरोपी भारती पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुडान घोटालाका आरोपी शम्भु भारतीलाई पक्राउ गरेको छ । ललितपुरको भैंसेपाटीबाट उनलाई पक्राउ गरिएको हो । ब्यूरोका प्रवक्ता एसपी दिपक रेग्मीले भारतीलाई अदालत बुझाइने बताए । २०७३ सालमा



