प्रमुख समाचार

मुख्यमन्त्री गुरुङ बेलायत आइपुग्दै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार बेलायत प्रस्थान गरेका छन् । बेलायतमा हुने नेपाली मेलामा भाग लिन मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सरकारको आलोचना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा काँग्रेस सभापति शेरबहादुर

रविलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई

यी हुन् नेकपाका जनसङ्गठन इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीका नेता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षहरु

चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्किँदैन : प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिएका छन् । राजतन्त्र फर्कन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको भन्दै उनले त्यस्तो लागेको दिन संविधान र गणतन्त्रको

नुवाकोटमा अर्गानिक पदमार्ग बन्दै

एटा संवाददाता काठमाडौं । नुवाकोटको ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङ क्षेत्रलाई प्राङगारिक कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रियामा नुवाकोट क्षेत्र नं. १ का सांसद हितबहादुर तामाङले यस क्षेत्रलाई नयाँ तरिकाबाट पर्यटन

रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासत राखिने

काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन

बैंकिङ कसुरको पक्राउ पूर्जी जारी भएसँगै कर्णालीका विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त

काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् । बैंकिङ कसुरको पक्राउ पूर्जी जारी भएसँगै मन्त्री खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री

सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली पुनः अचानक अस्वस्थ्य

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली आज पुनः अचानक अस्वस्थ्य भएका छन् । उनको अस्वस्थताका कारण

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका

बच्चा बेचेको आरोपमा नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोल पक्राउ

काठमाडौं । नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोल बालबालिका बेचबिखनको आरोपमा बुधबार पक्राउ परेका छन् । उनीविरुद्ध बालमन्दिरमार्फत् विदेशी नागरिकलाई बालबालिका बिक्री गर्ने गरेको आरोप लगाइएको छ । १२ दिनको शिशु लिएर बाहिर जान खोज्ने

मिडिया काउन्सिल विधेयक संशोधन गर्न पत्रकार महासंघका अध्यक्षको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले तिनवटै तहका सरकारसँग प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा गरेको मिडिया र राष्ट्रिय सभाबीचको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले नेपालको

error: Content is protected !!