कर्णालीका मन्त्रीविरुद्ध नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा, उपस्थित हुन उच्च अदालत पाटनको आदेश
काठमाडौँ । ठेकेदारसमेत रहेका कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा परेका छन् । मन्त्री खत्रीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको भेटिएपछि उच्च अदालत पाटनले उनलाई ३ दिनभित्र




