नेकपामा विभागको भागबन्डा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टी एकीकरण सम्पन्न गर्ने गृहकार्यमा सहमति भए पनि केही विभाग र जिल्ला इञ्चार्जमा कुरा मिल्न बाँकी रहेको खुलेको छ । दुई अध्यक्षले माधव नेपाललगायतका नेताहरूसँग






