प्रमुख समाचार

नेपालमा ४.६ रेक्टरको भूकम्प, भक्तपुर दूधपाटी केन्द्रबिन्दू

काठमाडौँ । भक्तपुर दूधपाटीलाई केन्द्रबिन्दु बनाएर शनिबार नेपालमा भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा जाँदा भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६

एसबीआई बैंकको शाखाले पञ्चकन्या गापामा विवाद, राजनीति गर्न खोजेको अध्यक्ष तामाङको आरोप

नुवाकोट । कांग्रेसी नेताहरुको आडमा नेपाल एसबीआई बैंकको शाखा केन्द्र अपायक खोलिएपछि पञ्चकन्या गाउँपालिकामा विवाद चर्किएको छ । वडा नं २ सहरेटार बजारमा खोलिएको शाखालाई गाउँपालिकाको अस्थायी कार्यालय रहेको ठाउँमा सार्न धेरै पटकको आग्रह एसबीआई बैंकले

भारतसामु सरकार झुक्यो, तरकारी तथा फलफूलको विषादी परीक्षणको नीतिबाट ब्याक

काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति

आलोचकलाई प्रधानमन्त्रीको जवाफ, ‘मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायत कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अताल्लिन थालेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमाआयोजित कार्यक्रममा प्रधानमन्त्री

उपेन्द्र र बाबुरामको पार्टीका प्रभावशाली नेताहरु नेकपामा प्रवेश

काठमाडौं । समाजवादी पार्टी नेपालका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

हेलिकोप्टरबाट शसस्त्र फोर्स परिचालन गरेर दमन गरेको विप्लव समूहको आरोप

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले संखुवासभा लगायतका जिल्लाहरुमा दमनलाई तिब्र बनाएको आरोप लगाएको छ । सो समूहका पूर्वी कमाण्ड इन्चार्ज विषमले बधबार एक विज्ञप्ति जारी गर्दै सो आरोप लगाएका हुन् ।

सर्लाही गोलीकान्डको छानबिन गर्न माग गर्दै राजपाले बुझायो ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गएको आइतबार सर्लाहीमा भएको गोलीकान्डको छानबिन गर्न माग गर्दै बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । उक्त घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजपाले आयोगमा ज्ञापनपत्र बुझाएको हो

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा बुधबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा अध्यक्ष

काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा ३० वटा विद्युतीय बस सञ्चालन हुने, ९ महिनाभित्र बस खरिद गरिने

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा ३० वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश ३ को सरकारका साथै उपत्यकाका दुई महानगरसमेतको लगानीमा साझाले विद्युतीय बस चलाउने भएको हो । सोमबार प्रदेश ३

प्रहरी र विप्लव समूहबीच संखुवासभामा भिडन्त

काठमाडौँ । प्रतिबन्धित नेत्रविक्रम चन्द समूह र प्रहरीबीच संखुवासभाको सिसुवाटारमा दोहोरो फायरिङ भएपछि प्रहरी प्रधान कार्यलयले नेपाली सेनाको एमआई १७ हेलीकप्टरबाट थप प्रहरी टोली पठाएको छ । प्रहरीको २५ जनाको टोली सोमबार दिउँसो संखुवासभाको सिलिचोङ

सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु

बिराटनगर । मोरङको डायनियामा निर्धाणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका ९ डायनियास्थित मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । उनीहरुमध्ये फिराज आलम, सहनवाद,

सरकारको कामबारे प्रधानमन्त्रीले चुनौती दिँदै भने, ‘एक वर्ष अघि र अहिले काठमाडौंको सडक हेर्नुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी गरेका छन् । सरकारले राम्रो काम गरे पनि कानून निर्माणमा व्यस्त भएका कारण जनतालाई भन्न नपाएको उनको दाबी छ । नयाँ आर्थिक वर्षसँगै

error: Content is protected !!