काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
नेकपा नेता वर्षमान पुनले आगामी पुस २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए । नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक मिति तय गरेको हो ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय समिति रहेको छ ।