प्रदेश नं. ३ को नाम नेवा: तामसालिङ हुने दाबी
काठमाडौं । प्रदेशसभामा प्रदेशको नाम नेवा:–तामसालिङ राख्नुपर्ने भनी प्रस्ताव दर्ता गरेका प्रस्तावक र समर्थकहरुले ३ नं. प्रदेशको नाम नेवा:–तामसालिङ रहने दावी गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले आफ्नो प्रस्ताव पारित हुने र






