नेपाल र भारतबीच दशगजा क्षेत्रमा नियमित गस्ती गर्ने सहमति
काठमाडौँ । नेपाल र भारतबीच दशगजा क्षेत्रमा नियमित गस्ती र एक वर्षभित्रै संयुक्त सुरक्षा अभ्यास गर्ने सहमति भएको छ । नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच शुक्रबार ८ बुँदे

