प्रमुख समाचार

भारत भ्रमण उपलब्धिमूलकः प्रधानमन्त्री ओली !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताएका छन् । तीनदिने भारतको राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले

गणेश लामा जेल चलान !

काठमाडौँ । हातहतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई पुर्पक्षका लागि सोमबार जेल चलान गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई डिल्लीबजार कारागारमा चलान गरेको

गीतकार संघको अक्षयकोषका लागि रु १५ लाख

काठमाडौँ । गीतकार तथा कवि अमरसिंह राई (अमर बान्तु) ले गीतकार संघ नेपालको अक्षयकोष स्थापनार्थ रु १५ लाख प्रदान गरेका छन् । उनले उक्त रकम संघक अध्यक्ष चूडामणि देवकोटालाई आज संघको कार्यालयमा प्रदान गर्नुभएको हो

मगरात प्राप्तिका लागि जिन्दगीभर लडिरहनेछु : सुरेश आलेमगर

लन्डन । मा‌ओवादी केन्द्रका नेता सुरेश आलेमगरले सबै मगरहरुको साझा मगरातको सपना प्राप्तिका लागि जिन्दगीभर लडिरहने प्रतिबद्धता जनाएका छन् । मगर संघ युकेले आफ्नै भवनमा आइतबार आयोजित अन्तरक्रियामा नेता आलेमगरले थुप्रै पटक बलिदानी भए पनि

error: Content is protected !!