कलासंस्कृतिमा आफ्नो समयको इतिहास प्रतिबिम्बित हुन्छ– सभामुख
काठमाडौं । सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुभएको छ । नेपाल ललितकला पत्रकार समाजले शनिबार नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गरेका हुन् । आयोजक






