नेकपा चियापन : आपसमा सेल्फीदेखि बसिबियाँलोसम्म…
प्रकाश सिलवाल/शरद शर्मा ‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ ?’ धेरै भयो भेटघाट नभाको ! भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ…।’ जम्माभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र संवाद सुनिएका थिए ।


