बैंकको सिस्टम ह्याक गरी ४ करोड ७३ लाख रकम निकाल्ले १२ जना पक्राउ, ५ अर्ब निकालेर विदेश लैजाने योजना
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको प्रविधि दुरुपयोग गरी ५ अर्ब रुपैयाँ भन्दा धेरै रकम झिकेर विदेश लैजाने योजनामा संग्लन १२ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४० लाख




