मान्यजनबाट टीका, जमरा लगाइयो

SHARE:

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड वडादशैंको दिन मंगलबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद लगाइयो ।

पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटका लागि तोकेको थियो ।

 

दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!