
नेविसङ्घका नेतालाई फौजदारी मुद्दा लगाउनु गम्भीर : काङ्ग्रेस
काठमाडौँ : नेपाली काङ्ग्रेसले निश्चित कुनै घटनालाई आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर रुपमा लिएको जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका





