प्रमुख समाचार

नेपाल भेनेजुएलाको शान्ति, स्थायित्व र एकताका पक्षमा

काठमाडौँ । सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट गरेको छ । सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजीकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मतमतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड

दर्जनौं योजना अलपत्र रहेको अख्तियारको ठहर, प्राधिकरणका ४५ आयोजनाको म्याद थप भएन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ । आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ विषयक

दीपक मनाङेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ९दीपक मनाङे० ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराए । तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ

विद्यालय व्यवस्थापन महासंघ पञ्चकन्याको नेतृत्वमा भागबण्डा

नुवाकोट । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ पञ्चकन्या गाउँपालिका अध्यक्षमा यमबहादुर थापा चयन भएका छन् । नवसञ्जिवनी मावि कविलास २ बुधबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सहमतिका आधारमा छनोट गरिएको हो ।

जिप दुर्घटनामा सशस्त्र प्रहरीका एसपीको मृत्यु, सीडीओ गम्भीर घाइते

सिमरा । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेल छन् । दुर्घटनामा

भ्रमण सफल रह्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताएका छन् ।

जन्ती सवार बसमा करेन्ट लाग्दा सात जनाको मृत्यु

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा जन्ती सवार बसमा करेन्ट लाग्दा सात जनाको मृत्यु भएको छ । सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको

‘केही चुनौती भएपनि मुलुकको अर्थतन्त्र बलियो’

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही चुनौती भएपनि मुलुकको अर्थतन्त्र बलियो रहेको दाबी गरेका छन् । बजारमा आएको जस्तो कमजोर अर्थतन्त्र नरहेको उनको भनाइ छ । सरकारी पूर्णस्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको

अख्तियारद्वारा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको अख्तियार स्रोतले जनाएको

काङ्ग्रेसद्वारा लगातार संसदमा अवरोध, मुठभेट हुने देखिएको भन्दै माघ ११ गतेसम्मलाई स्थगित

काठमाडौँ । नेपाली काङ्ग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद् बैठक दुई पटकसम्म अवरुद्ध गरेपछि सूचना टाँस गरी मंगलबारको बैठक स्थगित भएको छ

सम्पादक घलेलाई मातृशोक

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सल्लाहकार संयोजक, कान्तिपुर डेली डटकमका सम्पादक खिम घलेलाई मातृशोक परेको छ । घलेकी ७२ वर्षीया आमा चन्द्रकुमारी घलेको मंगलबार बिहान

पूर्वगभर्नर रावल रु १० लाख धरौटीमा छुट्ने विशेषको आदेश

काठमाडौँ । विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तीलक रावललाई रु १० लाख धरौटी राखेर तारिखमा छुटने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त

error: Content is protected !!