
प्रधानमन्त्री केपी ओली स्वीट्जरल्यान्ड प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री केपी ओली स्वीट्जरल्यान्ड प्रस्थान गरेका छन् । डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति त्यसतर्फ गएका हुन् । यही माघ







