प्रचण्ड भन्छन्, ‘सबै छोडेर खेती गर्न हिँडु कि भन्या जस्तो पनि हुन्छ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग विकास बिना मुलुक सम्मृद्ध हुन नसक्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित भक्तपुर तरकारी तथा फलफूल बजारको सनिबार उद्घाटन गर्दे अध्यक्ष प्रचण्डले कृषि उत्पादकत्व







